प्रदेश कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट ६० वर्षीया वृद्धाको मृत्यु कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा बुधबार राति जङ्गली हात्तीको आक्रमणबाट ६० वर्षीया लक्ष्मी डगौंराको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय झलारीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो। Nmkhabar डेस्क·२५ मिनेट अघि
सुदूरपश्चिम शुक्लाफाँटाबाट विस्थापितका समस्या समाधानको प्रयासमा सरकार, वास्तविक पीडित पहिचान गरिने अप्रिल २५, २०२६