स्नो रिभर्सले सर्वसाधारणलाई ७ लाख १८ हजार कित्ता आईपीओ जारी गर्दै, ७ करोड रुपैयाँ जुट्ने
सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक स्नो रिभर्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ७ लाख १८ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। प्रतिकित्ता १००…