खेलकुद एनपीएल: विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हरायो नेपाल प्रिमियर लिग २०२६ को आठौँ खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ। यो जितसँगै विराटनगर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि