मधेश सिरहा-सुनसरी झडपका मृतकको सम्झनामा हिन्दु-मुस्लिमको संयुक्त श्रद्धाञ्जली सिरहा र सुनसरीमा हालै भएको हिंसात्मक झडपमा मृत्यु भएका चार जनाको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभा आयोजना गरियो। उद्योग व्यापार संघ गोलबजारले हिन्दु–मुस्लिम समुदायको सहभागितामा सामाजिक सद्भाव पुनर्स्थापित गर्ने उद्देश्यले कार्यक्रम गर्यो। घटनापछि… Nmkhabar डेस्क·अगस्ट ६, २०२६