धरानका दुई सहकारीमा १२ अर्ब हिनामिना, अध्यक्ष फरार
धरानका बराह र श्रेया सहकारीमा झण्डै १२ अर्ब रुपैयाँ हिनामिना भएको छ। दुवै सहकारीका अध्यक्ष फरार छन्, जसमध्ये श्रेयाका अध्यक्ष लोकबहादुर लिम्बु विदेश पुगेका छन्…