एटलान्टिक क्रुज जहाजमा हान्टाभाइरसको आशंका: तीन यात्रुको मृत्यु, एकमा संक्रमण पुष्टि
एटलान्टिक महासागरमा यात्रा गरिरहेको एमभी होन्डियस क्रुज जहाजमा हान्टाभाइरसको संक्रमण फैलिएको आशंका गरिएको छ। तीन जनाको मृत्यु भएको छ भने एक यात्रुमा संक्रमण पुष्टि भएको…