विश्व अमेरिकी उड्डयन प्रशासनले देशभरका सबै प्रस्थान उडान रोक्यो अमेरिकी संघीय उड्डयन प्रशासन (FAA) ले हवाई ट्राफिक नियन्त्रण सञ्चारमा गम्भीर समस्या आएपछि शुक्रबार देशभरका सबै प्रस्थान उडानहरू रोकेको छ। Nmkhabar डेस्क·५२ मिनेट अघि