राजनीति नयाँ संसद् भवनको डिजाइनमा सांसदको प्रश्न: फिल्म हलजस्तो सभाहल? सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको सभाहलको डिजाइनमाथि सांसदहरूले प्रश्न उठाएका छन्। नेकपा (एमाले) का सांसद ऐन महरले सभाहल फिल्म हलजस्तो देखिएको भन्दै आपत्ति जनाएका छन्। रास्वपाकी सांसद निशा डाँगीले भवनमा प्रयोग भएको… Laxmi Bhattarai·मे २७, २०२६