राजनीति संसद्को दोस्रो अधिवेशन सकियो: १२ विधेयक पारित, निजामती ऐनको भविष्य के? सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कमजोर नभएको स्पष्ट पार्दै आगामी अधिवेशन नयाँ भवनबाट सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्। उनी असोज १८ गते अन्तर व्यवस्थापिका संघको महासभामा सहभागी हुन तान्जानिया प्रस्थान गर्दैछन्। Sarita Pandey·२ घण्टा अघि