प्रदेश भीमफेदी दुर्घटना: पीडितलाई ५ लाख क्षतिपूर्ति दिन मधेश प्रदेशसभा सदस्य यादवको माग मकवानपुरको भीमफेदीमा भएको हायस दुर्घटनाका पीडित परिवारलाई मधेश प्रदेश सरकारले घोषणा गरेको राहत अपुग हुने भन्दै मधेश प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले जनही ५ लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेका छन्। Nmkhabar डेस्क·नोभेम्बर १४, २०२६