अर्थतन्त्र रौतहटमा ४४ लाख ६४ हजार नगदसहित दुई जना पक्राउ रौतहटमा प्रहरीले भारतबाट नेपाल भित्र्याइएको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगद बरामद गरेको छ। यस प्रकरणमा भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि