खेलकुद काठमाडौं गुर्खाजको शानदार जित: विराटनगर किंग्सलाई ९ विकेटले हरायो नेपाल प्रिमियर लिग २०२६ अन्तर्गत बिहीबार भएको खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि