३७ मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष: चोरीको आरोपमा फेरि पक्राउ ३७ पटक मुद्दा खेपेका सन्तोषलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरीको आरोपमा पक्राउ गरेको छ। ३९ वर्षको उमेरमा पनि सुधार नआएका उनी राजधानीका विभिन्न घरहरूमा पसेर चोरी गर्ने गरेको आरोपमा पक्राउ परेका… Nmkhabar डेस्क·अप्रिल २८, २०२६