राजनीति सुधन गुरुङ र महावीर पुनले लिए मन्त्रीको सपथ सुधन गुरुङले गृह मन्त्रीको र महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको सपथ लिएका छन्। दुवैलाई प्रधानमन्त्री बालेन शाहले नियुक्तिका लागि सिफारिस गरेका थिए। उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ ग्रहण गरेका छन्। Nmkhabar डेस्क·जुन ९, २०२६