अर्थतन्त्र जनकपुर चुरोट कारखानाको सम्पत्ति मूल्याङ्कन सम्पन्न, दाबी पेस गर्न २१ दिने सूचना जारी नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्पन्न भएको छ। कारखानाले सरोकारवालाहरूलाई २१ दिनभित्र दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ । Nmkhabar डेस्क·२ घण्टा अघि