तीन स्थानका ७४४ घर टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा तीन स्थानमा ७४४ घर टहरा भत्काइएका छन्। यस कार्यबाट प्रभावित भएका ३२३ परिवार सम्पर्कमा आएका छन्। थप विवरण आउन बाँकी छ। Sanjay Karki·मे २, २०२६