प्रदेश काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कात्तिक २४ र २५ गते प्रभावित हुने काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य कात्तिक २४ र २५ गते तिहार पर्वको बिदाका कारण प्रभावित हुने भएको छ। महानगरपालिकाले नगरवासीलाई जथाभावी फोहर नफाल्न आग्रह गरेको छ। Nmkhabar डेस्क·१ घण्टा अघि