महिला प्रतिनिधित्व ५० प्रतिशत पुर्याउने माग: बलियो सरकारले न्यायमा पहुँच कसरी सुनिश्चित गर्ला?
महिला अधिकारकर्मी तथा सरोकारवालाहरूले जेन–जी आन्दोलनपछि बनेको बलियो सरकारले महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्याउनुपर्ने माग गरेका छन्। लैङ्गिक हिंसाका बहुआयामिक स्वरूप र न्यायमा पहुँचको कमजोर…
