राजनीति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्दै रास्वपा सभापति रवि लामिछानेले आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्दैछन्। कोशीका सांसदसँग बिहान ११ बजे र मधेशका सांसदसँग दिउँसो १:३० बजे छलफल सुरु हुनेछ। छलफलको एजेन्डा भने खुलाइएको छैन। Nmkhabar डेस्क·मे २२, २०२६