अर्थ / वाणिज्य साउदी सीप परीक्षण विवाद: श्रमिक लुट्ने योजनामा सरकार बेखबर साउदी अरेबियाले नेपाली श्रमिकका लागि सीप प्रमाणीकरण अनिवार्य गरेसँगै वैदेशिक रोजगार क्षेत्रमा तरंग आएको छ। व्यवसायीहरूले यसलाई श्रमिक लुट्ने योजना भन्दै विरोध गरेका छन्, भने नेपाल सरकार अनभिज्ञ देखिएको छ। सीप परीक्षणका… Nmkhabar डेस्क·जुन १७, २०२६