विश्व सिक्किम नजिक भूकम्प: नेपालसम्म धक्का महसुस सिक्किम नजिक भूकम्प गएको छ, जसको धक्का नेपालका विभिन्न भूभागमा महसुस भयो। भूकम्पको विस्तृत विवरण आउन बाँकी छ। Nmkhabar डेस्क·३३ मिनेट अघि