विश्व सिड्नीमा सैन्य राइफलसहितको विशेष पुलिस युनिट सञ्चालनमा अष्ट्रेलियाको सिड्नीमा आइतबारदेखि सैन्य शैलीका राइफलसहितको एक विशेष पुलिस युनिट सञ्चालनमा आएको छ। यो युनिटले पर्यटकीय र भीडभाड हुने सार्वजनिक स्थानहरूमा गस्ती गर्नेछ। Nmkhabar डेस्क·२ घण्टा अघि