खेलकुद सिद्धार्थ बैंक एनपिएल: लिग चरणलाई ५००, फाइनललाई २००० रुपैयाँको टिकट दर सार्वजनिक नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का खेलहरूको टिकट दर सार्वजनिक गरेको छ। लिग चरणका लागि रु. ५०० र फाइनलका लागि रु. २,००० सम्मको टिकट… NM Khabar डेस्क·२ घण्टा अघि