प्रदेश रौतहट प्रहरीले तिहार र छठका लागि ८९७ प्रहरी परिचालन गर्दै, ड्रोनबाट निगरानी रौतहट प्रहरीले तिहार र छठ पर्वलाई लक्षित गरी ८९७ जना प्रहरी परिचालन गर्ने विशेष सुरक्षा योजना बनाएको छ। यस योजनामा ड्रोन र सीसीटीभीबाट निगरानी गरिनेछ। Nmkhabar डेस्क·३ दिन अघि
प्रदेश रौतहटमा असोजमा १७ गम्भीर अपराधसहित ९६ घटना दर्ता, ५८ लाख जरिवाना असुल गर्नुपर्ने अक्टोबर २१, २०२६