अर्थ / वाणिज्य सीमावर्ती क्षेत्रका बासिन्दालाई राहत: अब ५०० रुपैयाँसम्मको सामान ल्याउन पाइने सरकारले स्थलमार्गबाट ल्याइने निजी प्रयोगका सामानमा भन्सार छुटको सीमा १०० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ पुर्याएको छ। यसअघि कडाइका साथ कार्यान्वयन गरिएको भन्सार नियमले सीमा क्षेत्रमा तनाव बढाएको थियो। यो निर्णयले सीमावर्ती क्षेत्रका… Nmkhabar डेस्क·जुन ३, २०२६