विश्व बिहार पटाका विस्फोट: पाँचको मृत्यु, दुई प्रहरी निलम्बित भारतको बिहारस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने क्रममा भएको भीषण विस्फोटमा पाँच जनाको मृत्यु भएको छ। घटनामा दुई प्रहरी निलम्बित भएका छन्। Nmkhabar डेस्क·१ घण्टा अघि