गैरीगाउँ र सिनामंगलका सुकुमबासी बस्तीमा डोजर चल्यो काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरी गैरीगाउँ र सिनामंगलका सुकुमबासी बस्तीका संरचनाहरू हटाएको छ। यस कार्यमा प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको छ। यसअघि थापाथलीको बस्ती खाली गरी ६ परिवारलाई दशरथ… Nmkhabar डेस्क·अप्रिल २५, २०२६