बालेन सरकारको सय दिन: सुकुम्वासी व्यवस्थापनमा तीन मृत्यु, प्रतिबद्धतामाथि प्रश्न
प्रधानमन्त्री बालेन शाहको सरकारले सय दिन पूरा गर्दा सुकुम्वासी व्यवस्थापनमा तीन जनाको मृत्यु भएको छ। प्रतिबद्धता विपरीत डोजर आतंक र विस्थापितको दयनीय अवस्थाले प्रश्न उठाएको…
