सुक्खा मौसमले डढेलो बढ्यो, काठमाडौं सर्वाधिक प्रदूषित सुक्खा मौसमका कारण देशभर डढेलोका घटनाहरूमा वृद्धि भएको छ। यसको प्रत्यक्ष असरका रूपमा वायु प्रदूषणले काठमाडौंलाई विश्वकै सर्वाधिक प्रदूषित सहरको सूचीमा अग्रस्थानमा पुर्याएको छ। Nmkhabar डेस्क·अप्रिल २४, २०२६