सुदूरपश्चिम सुदूरपश्चिममा रेबिज खोपको चरम अभाव: सरकारी अस्पताल रित्ता, निजीमा चर्को मूल्य सुदूरपश्चिम प्रदेशका सरकारी अस्पताल र स्वास्थ्य संस्थामा दुई सातादेखि रेबिजविरुद्धको खोपको चरम अभाव छ। कुकुर वा स्यालजस्ता जनावरले टोकेपछि जीवन बचाउन तत्काल लगाउनुपर्ने यो खोप निजी स्वास्थ्य संस्थामा महँगो मूल्यमा बिक्री भइरहेको… Nmkhabar डेस्क·जुन ९, २०२६