प्रदेश सुनकोसी–मरिण डाइभर्सन ठेक्का रद्द भए मधेस आन्दोलित हुने सांसद मनिष झाको चेतावनी सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेस आन्दोलित हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चेतावनी दिएका छन्। सार्वजनिक लेखा समितिमा ठेक्का रद्दबारे छलफल भएको हो। Nmkhabar डेस्क·३६ मिनेट अघि