जन्मकैदकी कैदी सपना तामाङ सुन्धाराबाट दोस्रो पटक फरार जन्मकैदकी कैदी सपना तामाङ सुन्धारा केन्द्रीय कारागारबाट दोस्रो पटक फरार भइन्। शनिबार मध्यरात पर्खाल नाघेर भागेको सीसीटीभी फुटेजमा देखियो। जेलर कृष्ण चापागाईंले यसलाई योजनाबद्ध तयारी भनेका छन्। Nmkhabar डेस्क·मे १८, २०२६