प्रदेश झाँक्रीको भर पर्दा सप्तरीमा पाँच वर्षीय बालक सुमित मण्डलको सर्पदंशले ज्यान लियो सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पाँच वर्षीय बालक सुमित मण्डलको सर्पदंशबाट मृत्यु भएको छ। परिवारले अस्पताल लैजानुभन्दा पहिले झारफुकमा समय बिताउँदा उनको ज्यान गएको हो। NM Khabar डेस्क·२ घण्टा अघि