गण्डकी बेनी बजारमा पहिरोले १२ घरमा क्षति, ६ वटा बस्न नमिल्ने म्याग्दीको बेनी बजारमा खसेको पहिरोले १२ घरमा क्षति पुर्याएको छ, जसमध्ये ६ वटा बस्न नमिल्ने भएका छन्। पहिरोले खानेपानी आपूर्ति र सडक सञ्जालमा समेत गम्भीर असर पुर्याएको छ। Sanjay Karki·३ घण्टा अघि