प्रदेश गैरदलीय स्थानीय निर्वाचन अभियानको दोस्रो बहस सिरहामा, मधेसका स्थानीय सरकारमा दलीय प्रभाव घटाउने लक्ष्य स्थानीय तहलाई दलीय राजनीतिबाट मुक्त गर्ने गैरदलीय स्थानीय निर्वाचन अभियानको दोस्रो बहस कार्यक्रम सिरहाको सदरमुकामस्थित पुस्तकालयमा जारी छ। यस अभियानले स्थानीय सरकारमा दलीय प्रभाव घटाउने लक्ष्य राखेको छ। Nmkhabar डेस्क·अक्टोबर २४, २०२६
प्रदेश स्थानीय तहलाई निर्दलीय बनाउन मधेसबाट अभियान सुरु, प्रधानमन्त्री बालेनलाई अध्यादेश ल्याउन दबाब अक्टोबर २४, २०२६