विश्व रोमानिया नेपाली श्रमिकका लागि प्रमुख रोजगारी गन्तव्य, चुनौती भने कायमै पछिल्लो समय रोमानिया नेपाली श्रमिकका लागि प्रमुख रोजगारी गन्तव्य बन्दै गएको छ। यद्यपि, त्यहाँ कार्यरत नेपालीहरूले तलब चोरी, खराब आवास र राहदानी जफतजस्ता समस्या भोगिरहेका छन्। Nmkhabar डेस्क·१९ मिनेट अघि