विश्व अमेरिकालाई इरानी सेनाको चेतावनी: नाकाबन्दी जारी राखे बदला लिन्छौँ इरानी सेनाले अमेरिकालाई होर्मुज स्ट्रेटमा नाकाबन्दी जारी राखे कडा कारबाही गर्ने चेतावनी दिएको छ। यसबाट विश्वभरको तेल आपूर्तिमा असर पर्न सक्नेछ। Nmkhabar डेस्क·अप्रिल २६, २०२६