खेलकुद विराटनगर किंग्ससँग २ रनले पराजित भएपछि जनकपुर बोल्ट्सको प्ले-अफ यात्रा संकटमा विराटनगर किंग्ससँग २ रनको झिनो अन्तरले पराजित भएपछि जनकपुर बोल्ट्सको प्ले-अफ यात्रा संकटमा परेको छ। यो हारले टोलीलाई अंक तालिकाको तेस्रो स्थानमा धकेलेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि