अर्थतन्त्र धनुषामा १० प्रतिशत धानबालीमा रोगको प्रकोप: किसान चिन्तित, उत्पादन घट्ने अनुमान धनुषामा यस वर्ष १० प्रतिशतभन्दा बढी धानबालीमा रोगको प्रकोप देखिएको छ, जसले गर्दा किसानहरू उत्पादन घट्ने चिन्तामा छन्। नेपालमा दर्ता नभएको ‘सोना मन्सुली’ जातको धानमा रोगको जोखिम बढेको हो। NM Khabar डेस्क·२ घण्टा अघि