राजनीति नेकपा एमालेले राष्ट्रिय भेलाको तयारीका लागि स्थायी कमिटी बैठक बोलायो नेकपा एमालेले आगामी राष्ट्रिय भेलाको तयारीका लागि मङ्सिर १ गते स्थायी कमिटी बैठक बोलाएको छ। यसले स्थानीय निर्वाचनको पूर्वतयारीमा छलफल गर्नेछ। Nmkhabar डेस्क·३१ मिनेट अघि