राजनीति स्वास्थ्य ऐन २०७५ ले थन्क्यायो २ हजार एम्बुलेन्स, सेवामा संकट स्वास्थ्य ऐन २०७५ ले तोकेको मापदण्डका कारण देशभरका २ हजारभन्दा बढी एम्बुलेन्स नवीकरण हुन नसकी थन्किएका छन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले ऐन संशोधनका लागि पहल गरिरहेको छ र नयाँ सरकारसँग ध्यानाकर्षण… Sarita Pandey·जुलाई २६, २०२६