राजनीति सरकारले २२ बाट १८ मन्त्रालय कायम गर्यो: नयाँ स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय सरकारले २२ मन्त्रालयलाई गाभेर १८ मा सीमित गर्ने प्रस्ताव पारित गरेको छ। यस निर्णयसँगै नयाँ स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय कायम भएको छ। गृह, अर्थ, परराष्ट्र लगायतका मन्त्रालयहरू सूचीमा समावेश छन्। Nmkhabar डेस्क·मे १३, २०२६