मधेश मधेस प्रदेशमा मानसिक स्वास्थ्य संकट: एक वर्षमा १२९८ को मृत्यु मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्याका कारण एक वर्षमा १,२९८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १,१०६ जनाले झुन्डिएर र १९२ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन्। प्रदेशमा ६४ लाख जनसंख्याका लागि… Kamala Devi·जुन १७, २०२६