प्रदेश स्वास्थ्य बीमा कार्यक्रम: सुदूरपश्चिममा उत्साह, देशभर भुक्तानी सङ्कट किन? देशभरका अस्पताललाई १४ अर्ब रुपैयाँ भुक्तानी बाँकी रहँदा स्वास्थ्य बीमा कार्यक्रम गम्भीर सङ्कटमा परेको छ। यद्यपि, सुदूरपश्चिममा ७ लाखभन्दा बढी नागरिक यस प्रणालीमा आबद्ध छन्। Sarita Pandey·१ घण्टा अघि