मधेश सप्तरीमा आगलागी: १२ घर नष्ट, २५ लाखको क्षति सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आगलागीबाट १२ घर जलेर नष्ट भएका छन्। स्थानीय बुचु खङ्गको घरबाट सुरु भएको आगोले पाँच परिवारका घरहरू पूर्ण रूपमा क्षति पुर्याएको छ। यस घटनामा करिब २५ लाख… Nmkhabar डेस्क·जुन ९, २०२६