राजनीति न्यायाधीश हरिप्रसाद फुयालको खुलासा: महाभियोगको त्रासमा इनम सापकोटासँग भेटेँ सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले बिचौलिया आरोपमा पक्राउ परेका इनम सापकोटासँग महाभियोगको त्रासका कारण भेट भएको स्वीकार गरेका छन्। उनले सापकोटाले मुद्दामा दबाब दिन थालेपछि प्रधानमन्त्री र प्रधानसेनापतिलाई उजुरी गरेको बताए। Nmkhabar डेस्क·१ घण्टा अघि