प्रदेश काठमाडौंबाट रौतहट जाँदै गरेको ईभी दुर्घटनामा ११ जना घाइते, एकको अवस्था गम्भीर मकवानपुरको भीमफेदीमा काठमाडौंबाट रौतहट जाँदै गरेको विद्युतीय सवारी साधन (ईभी) दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये रौतहटका हरि साहको अवस्था गम्भीर छ। NM Khabar डेस्क·२ घण्टा अघि