प्रदेश प्रधानमन्त्री बालेन्द्र शाहको भारत प्रस्थानले त्रिभुवन विमानस्थलको हवाई ट्राफिक प्रभावित प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने औपचारिक राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक प्रभावित भएको छ। उनको भीआइपी उडानका कारण काठमाडौँ आउँदै गरेका विमानहरू आकाशमै होल्ड भएका थिए। Nmkhabar डेस्क·३५ मिनेट अघि