कलंकीबाट थ्री नट थ्री राइफलको गोलीसहित सुरेन्द्र नेपाली पक्राउ काठमाडौंको कलंकी चोकमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका तनहुँका सुरेन्द्र नेपालीलाई थ्री नट थ्री राइफलको गोलीसहित प्रहरीले पक्राउ गरेको छ। Nmkhabar डेस्क·१ घण्टा अघि