राजनीति २१ किलो सुन तस्करी प्रकरण: तीन चिनियाँ नागरिक पुर्पक्षका लागि कारागार चलान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २१ किलो सुनसहित पक्राउ गरेका तीन चिनियाँ नागरिकलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। उनीहरूले बूढानीलकण्ठमा सुनको कारखाना चलाएको खुलेको छ। Nmkhabar डेस्क·३४ मिनेट अघि